المدة الزمنية 25:6

जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

بواسطة Samata Foundation
410 552 مشاهدة
0
16.9 K
تم نشره في 2020/09/20

In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD. Find us: Facebook - https://www.facebook.com/SamataFounda ... Twitter - https://twitter.com/SamataFN Instagram - https://www.instagram.com/samata.foun ... #JaatkoPrashna #SamataFoundation #RajeshHamal The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions. All Rights Reserved © Samata Foundation यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 1967
  • @
    @nimrajpariyar2329منذ 4 سنوات जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ 275
  • @
    @nirmalakhadayat9660منذ 4 سنوات वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 6
  • @
    @ruppariyar5820منذ 3 سنوات राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ। 7
  • @
    @laxmigm3213منذ 4 سنوات राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ ️️ 25
  • @
    @sonykc3964منذ 4 سنوات महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ 63
  • @
    @rajidhansherpali6612منذ 4 سنوات अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ 119
  • @
    @alokgammer1646منذ 4 سنوات राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ। 7
  • @
    @bhobanphagami29منذ 4 سنوات बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है। 51
  • @
    @rikzon6933منذ 4 سنوات डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन। 19
  • @
    @gorkhaliashok2116منذ 4 سنوات बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद 4
  • @
    @gstarmagar2584منذ 4 سنوات राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद 4
  • @
    @ramrimal5736منذ 4 سنوات बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन 178
  • @
    @tonykancha7040منذ 4 سنوات I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. id="hidden1" class="buttons"> People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality. ....وسعت 22
  • @
    @deepaksunar5805منذ 4 سنوات राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ । 1
  • @
    @babukausal2078منذ 4 سنوات मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।। ....وسعت 4
  • @
    @sumishrma6278منذ 4 سنوات हाम्रो सान हाम्रो महानायक
    नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई
    42
  • @
    @runjithunter4262منذ 4 سنوات महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद❤️ 79
  • @
    @harikumarb.k9957منذ 4 سنوات Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन 238
  • @
    @user-vo7lz3ll6rمنذ 4 سنوات I really liked the debate between my favorite artist Rajesh Hamal and my favorite leader Baburam Bhattarai 13
  • @
    @goodman5104منذ 4 سنوات Two great leaders with great vision required for the country ❤️❤️ 8
  • @
    @gurungkrishna1181منذ 4 سنوات डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर ! 1
  • @
    @laxmitumbahang7648منذ 4 سنوات Wow! My ideal person Dr Baburam Bhatrai 14
  • @
    @dhaulagirihd_onlinetv4163منذ 4 سنوات सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम । 97
  • @
    @BihaniTvمنذ 4 سنوات Ma rajesh dai ko nmbr one fan hum hjur ni?? 153
  • @
    @aashishkhatri6716منذ 4 سنوات Thank you so much for bringing dr. Baburam bhattarai ❤️ 38
  • @
    @MrSujitBiswaمنذ 4 سنوات Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”.!!! Thank you.!!! 30
  • @
    @ganeshpandey9127منذ 4 سنوات जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ। 60
  • @
    @KingOfOwnHeartمنذ 4 سنوات Rajesh daai really a savage person .
    His words r really heart touching .the way he speak is really awesome
    57
  • @
    @surajgurung-xv5teمنذ 4 سنوات बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु। 26
  • @
    @Shankarkumar-cf4hfمنذ 4 سنوات पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।। 145
  • @
    @beyondinfinity3876منذ 2 سنوات Dr bhattarai is an intellectual powerhouse of our time! 3
  • @
    @Beboyt1993منذ 4 سنوات महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा 6
  • @
    @hirasunar6194منذ 4 سنوات धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना। 1
  • @
    @GNMandaliTVمنذ 4 سنوات I really appreciate for this program.. 7
  • @
    @gokarnashrestha3171منذ 4 سنوات दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन। 8
  • @
    @ramghimire4498منذ 4 سنوات उच्च सम्मानका साथै यहहरु दुबै बुद्धिमान लाइ सलाम छ। 1
  • @
    @mr.bharatlamgadeji.9048منذ 3 سنوات राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ। ....وسعت
  • @
    @dkumar5021منذ 4 سنوات Mega super star ⭐️ Rajesh Hamal je wow great questions. 14
  • @
    @gopalkhawas4514منذ 4 سنوات Good revolution as a program.. , by rajesh sr, ..
    Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts .
    4
  • @
    @sujanisaahnepalese2178منذ 4 سنوات GOD BLESS YOU
    DR BABURAM JI
    I AM VERY PROUD OF YOU DR JI
    VERY GOOD THINKING REALLY RESPECT OF SHOW
    2
  • @
    @rajkumaradhikari4253منذ 3 سنوات मन पर्ने नेताका साथ
    मन पर्ने महानहयक्❤️
    2
  • @
    @dipaksunar9735منذ 4 سنوات Thank you Dr. Baburam bhattrai jyu the way you speak openly for us and thank you rajesh dai as well as 1
  • @
    @gothaloonlinetv1904منذ 4 سنوات बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ।
    पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।
    1
  • @
    @chorpatrakaranidantheharuk5643منذ 4 سنوات Wauuuu mahanayeko super star.jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru. 33
  • @
    @holyaction8726منذ 4 سنوات Wow I love Doctor Babu Ram’s saying thank u so much for that 3
  • @
    @khojimaمنذ 4 سنوات यस्तो नेता यो जुनीमा कोही पाउन सकिदैन कति बौदिक बैज्ञानिक र माहान सोचका धनी। 23
  • @
    @Thilenthetravellerمنذ 4 سنوات One and only visionary leader of Nepal .Salute Dr.Baburam bhattrai sir 1
  • @
    @gambk6384منذ 4 سنوات धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।
  • @
    @Rktamang077منذ 4 سنوات Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc.. 44
  • @
    @swekritiregmiمنذ 4 سنوات Thank you @rajeshhamal dai for playing so beautiful programme in Nepal.. Yo ek dam important chapter ho nepali lai❤️❤️ 2
  • @
    @kumarbaraili2568قبل 10 أشهر दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।
  • @
    @subashsarki762منذ 4 سنوات पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट 41
  • @
    @anonymous8236منذ 4 سنوات Sir is doing a great work
    Every Nepalese should watch it understand it implement it.
    3
  • @
    @rupeshaleofficial9544منذ 4 سنوات Namaskar Rajesh sir
    Thanks for your harder questions and lovely voice love you from Pokhara.
    3
  • @
    @aranikodepart5246منذ 4 سنوات म बाहुन पनि यो बाबुराम भट्टराईले भन्नुभएको बिषयमा सकारात्मक पक्षमा छु । अाउँदा दिनहरुमा बाबुराम भट्टराई लाई मेरो तर्फबाट तन मन धनले सहायता गर्नेछु , धन्यबाद
  • @
    @referralmarketing2161منذ 4 سنوات Two Legendary Personality in Nepalese World. I salute them. 5
  • @
    @nareshmaharjan1738منذ 4 سنوات जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।
  • @
    @krish-onlineمنذ 4 سنوات फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 74
  • @
    @bhimbk1406منذ 4 سنوات Thank you Rajesh Dai, for raising voice for the caste inequality.!!! 4
  • @
    @sombk546منذ 4 سنوات I would like to thank sir rajesh hamal for your nice programs jat ko parsna also I would thank Dr. Baburam sir for your kind voice and support hope this voice will be rich to our people's 2
  • @
    @gyandipmobiletv1045منذ 4 سنوات कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना ....وسعت 6
  • @
    @pravhatdip28منذ 4 سنوات Really appreciate Programs. अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR.
    GOD BLESS YOU RESPECT RAJESH SIR..
    1
  • @
    @rajeshshereepali783منذ 4 سنوات समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ। 1
  • @
    @shashidharmogar789منذ 4 سنوات हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो ....وسعت 82
  • @
    @rambk3652منذ 4 سنوات Thank you very much Rajesh sir.
    it is very good question
    1
  • @
    @manibk9432منذ 4 سنوات जातिय विभेद बिरुद्ध माहानायक राजेश हमाल ले पुराउनु भयको योगदान लाई सलाम छ देशमा छिटइ जातिय विभेद को अन्ते होस र सम्पूर्ण नागरिक सचेत बनउ पुराना रुडि बादि त्यागउ ।
  • @
    @bhikkhuananda2293منذ 4 سنوات Appreciate this interview which really advocates Nepal's burning social problem of Dalit: the issue of the downtrodden in our society which drawback id="hidden15" class="buttons"> Nepal's progress to the medieval age. In fact, the root cause of Dalit-issue, untouchables, underprivileged and downtrodden, as Dr saheb reveals is centuries-old unscientific- blind-faith, impractical-mal-practice of traditional religious dogma and brain-injected belief-system in our society. Hence to bring drastic change to wipe out all types of mal-practices in our society there must be religious and social reforms and transformation in Nepal as the Buddha did in 2500 years ago. ....وسعت 6
  • @
    @premkumarrai447منذ 4 سنوات जति छुवा छुट पर्ठा धार्मिक हिन्दु अस्थामाइ छ
  • @
    @buddhiramd.c4288منذ 4 سنوات हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ ....وسعت 6
  • @
    @upaharrai8254منذ 4 سنوات अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर 1
  • @
    @moti8304منذ 4 سنوات Heartily thanks to Maha Nayak Rajes Hamal for rising this burning issue of our society. All questions which you raised , was great. Very interesting conversations. 2
  • @
    @PraloneLamaمنذ 4 سنوات जातको प्रश्नमा राजेश हमाल र बाबुराम भट्टराई बीचको अन्तरवार्तामा चै धेरै गहकिलो प्रश्नहरू आउँछ होला, सो सँग सम्बधित घटना, तथ्यहरु साथै संविधानको व्यवस्थाहरूको विश्लेषणात्मक बहस हुन्छ होला भन्ने आशा गरेको थिए तर सन्तोष जनक लागेन। कार्यक्रमको सम्पूर्ण टिमले यो संवेदनशील विषयमा अझ मेहनत गर्नु पर्ने देख्दछु । यो कार्यक्रमले समाजको जातीय विभेद अन्त्य गर्न ठूलो भूमिका खेल्न सकोस् शुभकामना ....وسعت
  • @
    @kailashb.kkbraj4774منذ 4 سنوات Thanks..to mahanayak.I hope one day..this discrimination.will end..by regular practices.such. practices should go continuously. keep going. great job. 3
  • @
    @rbbahing3353منذ 4 سنوات अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको
  • @
    @manirajgautam4631منذ 4 سنوات कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन 20
  • @
    @bharatbura4390منذ 4 سنوات Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. id="hidden20" class="buttons"> He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!! ....وسعت 2
  • @
    @dipakasarpati1349منذ 4 سنوات धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि
  • @
    @gospel20111منذ 4 سنوات Nepal should come up with more program of this kind. 36
  • @
    @AjayKumar-wf8brمنذ 4 سنوات संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु 1
  • @
    @bhaktarajrukumeli3170منذ 4 سنوات डा. भट्टाराइ र प्रस्तोता राजेश हमाल दुवै व्यक्तित्व लाइ सम्मान छ यसमा मेरो भनाइ दलित शव्द हटाउनुपर्छ 11
  • @
    @bishnusingh4منذ 2 سنوات Great Dr. Baburam. Maoist needs to unite and eliminate discrimination from the Nepalese socieities.
  • @
    @himaldarnal840منذ 4 سنوات Rajesh dai pls continue this program don’t stop ✋ 53
  • @
    @humgurung7361منذ 4 سنوات डाक्टर बाबुराम भट्टराई लाई हार्दिक धन्यवाद ,हो म पनि मान्छु नेपालमा जातीय भेदभावको मुल जरो हिन्दु धर्म नै हो, 1
  • @
    @sawaneykumal6947منذ 4 سنوات I salute Rajesh Hamal dai great job wanderfull mind keep going we love you alord 1
  • @
    @gorakhakathayat8524منذ 4 سنوات महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 2
  • @
    @sunilgahatraj1613منذ 4 سنوات These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also 29
  • @
    @takimichikun5469منذ 4 سنوات Long live Dr.Baburam Bhattarai
    (Ex-prime minister) and Rajesh Hamal . Baburam bhattarai's agenda rocks.
    1
  • @
    @umeshrd9759منذ 4 سنوات सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। 22" class="buttons">समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। "जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"। ....وسعت
  • @
    @khagulalsunar3277منذ 4 سنوات Rajesh hamal sr is the great person of nepal 3