المدة الزمنية 30:12

भुटानी शरणार्थी, जो हेर्दाहेर्दै भए खरबपति | | Ep-63 | PRAKASH SUBEDI | DILLI ADHIKARI

بواسطة Rajatpat Online TV
248 109 مشاهدة
0
6.6 K
تم نشره في 2021/12/11

GLAMOUR GUFF With PRAKASH SUBEDI Guest:Dilli Adhikari Episode-63 --------------------------------------------------------------------- Presenter: Prakash Subedi Producer: Phurba Sherpa Asst. Producer : Sujan Shrestha Editor : Indra Manandhar Script/Voice-Over : Sachit Khadka Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel Makeup: Shova Shrestha Management: Paru Subedi Online Supporter: Bishal Rai (Mfu Vae Rae) ------------- ------------ -------------- --------------- -------------- -------- Connect with us:- Twiter : https://twitter.com/Rajatpat1?s=09 Facebook : https://www.facebook.com/rajatpatonline/ Tiktok : https://vm.tiktok.com/ZMJkGo2sL/ Instagram : https://instagram.com/rajatpatofficial?igshid=1cnhd7st8zrzz LIKE | COMMENT | SHARE | SUBSCRIBE ***************************************************************** #prakashsubedi #DILLIADHIKARI #glamourguff यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed) © copyright 2021 Rajatpat Online TV

الفئة

عرض المزيد

تعليقات - 589
  • @
    @CDVijayaAdhikariمنذ 3 سنوات मनको धनी आदरणीय दाइ डिल्ली अधिकारीलाई अझ धेरै उत्तरोत्तर प्रगतिको सदा कामना गर्दछु। 199
  • @
    @getchangechannel2953منذ 3 سنوات Born in Bhutan , grew up in Nepal and now struggling in USA proud to be Bhutanese Nepali! 74
  • @
    @bobithami1250منذ 3 سنوات भुटानमा जन्मेर,अमेरिकामा बसेर नेपाल र नेपालीलाई माया गर्ने मान्छेको पनि कुरा काट्न पछि परेनन् नेपालीहरु।यति सहयोग त शुद्ध नेपालीले पनि गर्दैन ।धन्यवाद ढिल्ली अधिकार ज्यु 34
  • @
    @somrajgurung2680منذ 3 سنوات Really a great Man Dilli sir. Honest, humble and simple. 41
  • @
    @shantikokhojima6040منذ 3 سنوات कमाईको परिभाषा धन (पैसा) कमाउनु मात्र होइन।
    अनुभव, संस्कार, इज्जत, मान प्रतिष्ठा, प्रेम अनि
    सम्बन्ध पनि कमाउनु हो ! जुन डिल्ली सर मा छ
    163
  • @
    @samirrasaili9836منذ 3 سنوات महान बिचार सोच भएको मान्छे आदरणीय दाजु दिल्ली अधिकारि अझै प्रगतिको कामना 13
  • @
    @BijayaChamlingمنذ 3 سنوات डिल्ली दाई अझै धेरै प्रगति अनि उन्नति गर्नु होला र सधै असाय, वृद्धा, कमजोरी मान्छेहरूलाई सर-सहयोग, साथ अनि युवा पुस्ता प्रति उर्जा अनि प्रेणा बनिरहनु होला । 52
  • @
    @dineshrai293منذ 3 سنوات सरल अमेरिकी बसाइ भए पनि नेपाली भासामा शुद्धता वाह जिउदो भगवान भन्ने हो यति धेरै सहयोग गर्ने महान हात सेवा नै धर्म 42
  • @
    @pradipgrgsirubari8191منذ 3 سنوات महान सोच का धनी डिल्ली राम सर लाई उच्च संमान छ , भुटानी शरणार्थी बाट अमेरिकी नागरिक भएर पनि नेपाल र नेपाली प्रती गरिएको तपाईंको यो समाज सेवा र साथ सहयोग सदा सर्बदा निरन्तरता रहिरहोस भन्ने कामना गर्दछु ! 23
  • @
    @sumanraii9243منذ 3 سنوات भुटानी शरणार्थी भनेर धेरै मुख छोड्ने घिडा गर्ने नाख दुख्ने आँखा फुट्ने हरुले यो भिडियो हेरेर आनन्द लिनुहोस् या बुझ्नुहोस् फरक पर्दैन जय नेपाल 52
  • @
    @BiswasLamaofficialمنذ 3 سنوات I’m also Bhutanese Nepali watching from Canada! Great Dilli sir 22
  • @
    @palpalupdatenepal7264منذ 3 سنوات म भारतको दार्जलिंग बाट आएर परस्तुति दिदा पनि यति धेरै माया र साथ को लागि एकदमै आभारी छु ❤️❤️ 220
  • @
    @kritigahatraj6748منذ 3 سنوات आहा कत्ति असल बिचार हजुरको उहालाई नेपाल सरकारले नेपाली नागरिकको दर्जा नदिए पनि कत्ती सफा ह्र्‍दयले नेपाल प्रति सहयोग सलाम छ जहुरलाई। 40
  • @
    @khembahadurgurung2045منذ 3 سنوات धन्यवाद छ प्रकाश जि साथै दिल्ली अधिकारी जि लाई र हजुरको कार्याक्रम ग्ल्यामण लाई ।।।आजा सार्है राम्रो लाग्यो कुराकानी ।।।कति राम्रो कति नरम अनुसासित हुनुहुदो रहेछ खुसी लाग्यो ।।।दिल्ली राज जि हजुर फेरि फेरि पनि नेपाल आउदै गर्नुस ल ....وسعت 9
  • @
    @bishwasnpl2323منذ 3 سنوات एक पटक कस्तो भाबुक बनाउनु भयो डिल्ली सर साचिकै सलाम छ नेपाल आमालाई तपाइलाई नेपाल आमाले गोद भरिन। त्यसको मिठो मूल्य चुकाउनु भाको छ तपाइको नेपाल प्रतिको माया लाइ सलाम छ !!! 22
  • @
    @bhuwanikoirala3104منذ 3 سنوات Dilli Adhikari sir is the hero of our community.
    Big salute to him for his humanitarian work.
    20
  • @
    @MegaParajuliمنذ 3 سنوات The man with kind heart and simplicity. I salute for your contribution in many sectors of Nepal 12
  • @
    @puspabhujel8782منذ 3 سنوات Man with golden heart. Great human being 6
  • @
    @mr.kalyanvlogs9326منذ 3 سنوات अरुले बोलेको हैन ! सुबेदि दाइले भनेको हो ! अगाडि बड्नुस नेपालि साथमा छन . 32
  • @
    @OrganicBGGurung8691منذ 3 سنوات Hats off to you, and I know him from childhood and his simplicity, integrity and disciplinary attitude is most important factor of his life. That’s why he is, what he is now. 9
  • @
    @tikakhanal2979منذ 3 سنوات It is a success, you truly deserved Dilli sir!You are perfect just the way you are.on scale from 1-10, you’re an 11.Everything would be better if mored="hidden8" class="buttons"> people were like ,You are an incredible human Hjr stay same forever ! ....وسعت 23
  • @
    @premkc1640منذ 3 سنوات काका मान्छे खुब बाढा अस्ति सम्म यिनै लाइ उडाउदै थिए आज program लिएछन्। 31
  • @
    @johnraya2853منذ 3 سنوات Dilli adhikari is a great human being i salute to you for your precious contribution of needy people.may god bless you sir.️️ 9
  • @
    @bhimbasnet1259منذ 3 سنوات हाम्रो नेपाल का नेपाली ले सिकुन कसरी बोल्नु पर्छ स्पष्ट नेपाली बोल्नु हुदो रैछ अमेरिका मा बसेर पनि यति राम्रो नेपाली बोल्नु भनेको धेरै राम्रो हो हाम्रा नेपाली ठुटे अङ्ग्रेजी बोल्छन भन्या 11
  • @
    @tikanepal5621منذ 3 سنوات Man who never get tired paying back to community. One of the millionaire of our community who never hesitated to spend his profits to lift up the community. Great to be part of your team. Hats up Dilli Dai 45
  • @
    @maichyang_ghising1333منذ 3 سنوات He giving great answer I’m so proud of be Bhutanese 2
  • @
    @sanjitrai1897منذ 3 سنوات The man with a great heart and multi-talented guy in the community.proud to see him shining. 14
  • @
    @pamphadevkota618منذ 3 سنوات सरको बारेमा अझै धेरै कुरा बुझ्न पाइयो ♥️♥️♥️ 16
  • @
    @gangachapagai166منذ 3 سنوات Example of Bhutanese hat up Dilli sir great person of the world♥️♥️ 9
  • @
    @kbchauhan4261منذ 3 سنوات good job Dilli bhai बधाई छ राम्रो कामको लागि । आफु सँग सेवाको एउटै भावना, मातापिताकै पालादेखी सत्कर्म हुँदै आफ्नो पालामा जन्प्रतिनिधिका हैसियत्मा निस्वार्थ तन,मन,धन, बचन र कर्मले गरेका सेवा ईतिहासले खोजी गर्ला, नेपालमा रहँदा पनि यथा सम्भव सामाजिक कार्यहरु रेस्ट आउस, सरस्वती मन्दिर बनाएर समाजलाई हस्तान्तरन गर्दै, अमेरिका आएर पनि सेवाको भावनाले पिरोलिएर अमेरिकाको धेरै ठाउँमा साथी भाईहरु सँग मीटिङ्ग छल फल गरेको छु , गरुँ कसो गरुँ भन्दै नेपाल फर्केर दमक झापा कृष्ण मन्दिरमा स्व माताजीको नाममा एउटा सामाजिक स्‍मृति भवन निर्माण गरियो त्यतिले पनि चित्त नबुझेर एउटा धोको बाँकिनै छ त्यो सम्भव हुन भगवनको कृपा र सबैको आशिर्बादमा निर्भर छ ,ब्यक्तिगत रुपमा प्रयोग नगरने सामाजिक काममा लाउने भनी प्रोमिज गरेर लटरी टिकट भुटान, नेपाल, अमेरिका सम्म कटेको काटै मन्दिरमा चडाएको चडाएकै, भगवानले जती दिनु भएको छ धेरै दिनु भएको छ ,पूर्वजन्मको सत्कर्म चाहिन्छ, भगवानले धेरै थोक दिनु भएको छ तर त्यस्ता महान कार्य गर्न लटरी नफसे सम्म असम्भव भएको छ । यो यथार्थ हो । ....وسعت 1
  • @
    @bushboomdom5414منذ 3 سنوات माहान बौद्धिक छ्यामा्त़ावान व्यक्ति डिल्लीराम अधिकारी लाई मेरो नमन जय नेपाल 7
  • @
    @DineshDinesh-bq7dbمنذ 3 سنوات सलाम छ तपाईं साच्चिकै जिउँदो भगवान हो ।
    हरेक शब्दले मन छोयो । सलुट छ मनदेखि
  • @
    @thapaboysمنذ 3 سنوات Dilli sir you’re such an inspiration to young generations. Always salute to you 17
  • @
    @shreerajgurung2202منذ 3 سنوات Congratulations Dilli jee …, we are proud of you 7
  • @
    @user-zt3tj1pl5iمنذ 3 سنوات जुन सोच विचार छ तपाईमा त्यो सोच नेपाल मै बस्ने नेपालीको पनि छैन होला तपाईंको सादा जीवन उच्च विचार सलाम छ । 1
  • @
    @MrKewalraiمنذ 3 سنوات आहा कति राम्रो भिडियो र पौरखी मान्छेको अन्तर्वार्ता। 1
  • @
    @dhungelmanoj2561منذ 3 سنوات खुसि लाग्यो दिली दाई को दुःख सुख को कुरा सुनेर 1
  • @
    @yashikakarki2850منذ 3 سنوات मनको धनी डिल्ली अधिकारी लाई अरु धेरै प्रगति को कामना । नेपाली संसकार जगेर्ना र दु खि हरुलाई सहयोग गर्ने हात कहिले नथाकुन मेरो फेरि पनि कामना । साथै कार्यक्रम प्रस्तोता लाई विशेष धन्यवाद छ । 1
  • @
    @roshanbhandari5805منذ 3 سنوات Real hero wow amazing thoughts salute really i respect from button of heart 2
  • @
    @sunitachettri5653منذ 3 سنوات यो नेपालको पत्रकारहरुको सोधने तरिका के घिन्लाग्दो , आफुलाई के सम्जिन्छ कुनी , तर दिल्ली सरको बोल्ने अनि उत्तर दिने तरिका सारै राम्रो उनको बेक्तितव, सभा id="hidden13" class="buttons">ऊ पनि अति राम्रो, घमण्ड छैन, यस्तै रहनु होला सधैं, यसरी सबैको सेवा गरि रहनु होला, आशिर्बाद पाइरहनु होला ....وسعت 13
  • @
    @nandudangal1منذ 3 سنوات मामाजीं लाई सलाम छ… प्रकाश दाई लाई राम्रो जवाब दीएकोमा खूसी लागो. 6
  • @
    @santoshniroula9315منذ 3 سنوات Dili adhikari the ideal for all immigrants family in the world. Love and big respect for you my guidance and diapered person in the .. your the inspiration to the all nepali community who live in nepal.. 10
  • @
    @boldchannel9903منذ 3 سنوات तपाइको जस्तो मन
    सधै यस्तै हुनुस दाइ
    कुरा काट्ने खुट्टा तान्ने धेरै छन् नेपालमा तपाइमा जुन जुनिन छ त्यो सधा सर्वदा होस
    1
  • @
    @CookWithPabitraمنذ 3 سنوات आहा कस्तो राम्रो सोच छ दाजु माFrom USA
  • @
    @rpbhatt5585منذ 3 سنوات तन मन धन सबै थोक ले भरी पूर्ण डिल्ली अधिकारी ज्यूँ नमन। 1
  • @
    @rajusubba7119منذ 3 سنوات He is second billionaire from Nepali origin, after binod chaudhary. Such a inspiring figure. Always there to help for needy peoples. 1
  • @
    @harishrestha3214منذ 3 سنوات Dilli sir always great!! Paisa ta jo sanga pani hunxa tara maan ramro hunu paryo!!! 3
  • @
    @hdbabu1931منذ 3 سنوات Oh my god ,संसारमा यस्तो पनि मान्छे छन त यो युगमा ,धन्य छ भगवान। 2
  • @
    @dineshrai293منذ 3 سنوات कति मन कारी हो यस्तो महान मानव दुर्लभ बधाई उहाँ लाई!! सलाम हराज तोप को 1
  • @
    @krishnakunwar5804منذ 3 سنوات नेपाल प्रतिको उहाको चोखो माया, ममता अनि सद्बभाब देख्दा आखा बाट आसु नै आयो । heartly tqs sir
  • @
    @kumarkatwal2414منذ 3 سنوات Salute Dilli sir & god bless you ❤️ 3
  • @
    @sunilniraula9140منذ 3 سنوات Dilli dai ko thulo maan salam cha dai from UAE.. 6
  • @
    @bibekshiwa2584منذ 3 سنوات Kati saral,kati mijasilo,kati down to earth byakti ko interview herna paiyo.Best wishes for all your upcoming projects Sir 1
  • @
    @nikki-wy9qpمنذ 3 سنوات Dilli adhikari sir ko popularity kiran gajmer dai bata thavako. Thanks kiran dai. 6
  • @
    @dilmabo2434منذ 3 سنوات डिल्लि सर लाई मुरिमुरि धन्यबाद छ सलम छ
  • @
    @kewalshrestha2562منذ 3 سنوات Kati dhari thulo bichar hajur ko janma bhutan karma nepal ailay america tara pani nepal prati hajur ko yati maya sachi so salutaable so very great. 2
  • @
    @lilaramnepali8391منذ 3 سنوات Really great thinking Dilli adhikari sir,good job i will respect always.sipmple living high thinking person. 2
  • @
    @gangabantawa9799منذ 3 سنوات So well deserved sir our gratitude bhutanese refugee n now the citizenship holder of USA THE WAY U HAD N HAVE BEEN CONTRIBUTING UR DEEDS EVERY WHERE BESIDE id="hidden15" class="buttons"> FOR BHUTANESE REFUGEES FULLY GOD ALWAYS BESTOW U THE BLESSING TO U N UR FAMILY TOO ....وسعت 3
  • @
    @ramchhetri2890منذ 3 سنوات जहाँ जन्मिएका भए पनि यी होनहार क्षमता धन र मनका धनी दिल्ली भाई लाई शब्दहरूमा लेखेर साध्य नहोला तर संसार भर फैलिएका नेपाली भलो हुने कार्य मा पाइलाहरू बढिरहुन भनी हार्दिक प्राथना गर्दछु । 1
  • @
    @tikabhandari721منذ 3 سنوات Salute dilli sir for immeasurable contribution 2
  • @
    @rameshgcمنذ 3 سنوات He is such a humble person. Hats off Dilli Sir
  • @
    @laxmeelama358منذ 3 سنوات Dilli sir, you are truly such a kind-hearted person. And your personality is absolutely precious and so are you. We are so grateful for people like in id="hidden17" class="buttons"> the world . Even tho I haven’t met you, I know for a fact that you are very inspirational to all the people out here. You are one amazing influencer. And I hope people get influenced by your wonderful mind-set. We honestly wish we had more charitable, gracious, and thoughtful people in this cruel world. We are really appreciative of your work and all super disdainful of your behavior. For the future, we all wish you nothing but the best. Continuing doing your delightful work. You’ve made us all proud. Wish you the best of luck towards the future. You are one angel. ....وسعت 23
  • @
    @shatirbiswa5625منذ 3 سنوات It's all about helping needy people's without any expect, He is our pride! 2
  • @
    @meenarai3721منذ 3 سنوات Dilli sir hajur dherai mahan hunuxa garib dukhi ko nani ho salam xa hajur lai
  • @
    @mayurandhimanshiofficial2714منذ 3 سنوات The man with a great heart thank you so much sir
  • @
    @deepchhetri782منذ 3 سنوات यो तेहि दिल्ली अधिकारी हुनु पर्छ जस्को नाम किरन गज्मेर (voice of nepal title holder )ले बार-बार याद गरि बस्नु हुन्थियो stage मा नेपाली आमा को छाती गan id="hidden18" class="buttons">र्भ ले भरिन्छ होला पक्कै पनि इ येस्ता महान सोचराख्ने सन्ततति हरु पायको मा great job legend dilli raj sir kiran sir lai mitho samjhana
    जय देश जय स्वाभिमान ✊
    ....وسعت 1
  • @
    @omakuikel5128منذ 3 سنوات What a legend …man with the heart of gold .
  • @
    @kashipaudelaayush1382منذ 3 سنوات डिल्ली अधिकारीको भनाइ निकै सान्दर्भिक लाग्यो । तर नेपाल देशले चिन्न नसकेको एक अनागरिक 2
  • @
    @siwanipun4098منذ 3 سنوات Proud of you Dilli Adhikari Sir you are real of the world Parbati Youth Club also respect&obey your work. 4
  • @
    @anilgurungtechchannel2504منذ 3 سنوات You are our pride. Keep supporting needy people and our community.
  • @
    @jiyaaansharma7496منذ 3 سنوات One of the greatest interview by Prakash sir thank you :)
  • @
    @kishorkhatri5965منذ 3 سنوات राम्रो बिचार सकारात्मक सोच र काम सफलताको सुभकामना 1
  • @
    @kajipariyar5065منذ 3 سنوات एकदम सहि कुरा यो डाहा गर्ने मान्छेले जेपनि भन्छ कति राम्रो बिचार छ डिल्ली सर को अझ राम्रो कुरा लागो हाम्रो तनहुँका भानुभक्त जि को सम्मान गर्नु भो खुशी लागो सलाम 1
  • @
    @lokacharya3817منذ 3 سنوات Good mind good find. Dilli sir is really great
  • @
    @7prabinمنذ 3 سنوات I salute your awesomeness Dilli sir..
  • @
    @krishnagurung4998منذ 3 سنوات तपाईं लाई धेरै सुभकामना डिल्लीराम सर लाई सलम छ
  • @
    @uddhavphuyal5206منذ 3 سنوات dilli jee u r the man in human being !
  • @
    @jiwanrajtripathi4621منذ 3 سنوات झाेले परशन , िबचार मन ठुलाे भएकाे मानछे , great salute to you