المدة الزمنية 4:42

केटीहरुले बाजा बजाएपछि बेहुला बेहुली देखी सबै जन्ती हेरेको हेरैँ Naumati Panchebaja | | Kala Ghar

بواسطة Kala Ghar Sindhuli
22 210 مشاهدة
0
0
تم نشره في 2022/01/06

नेपाली मौलिक लोपोन्मुख पन्चेबाजाको प्रबद्र्धन तथा प्रचार संगै शुभ लगनका शुभ विवाहमा सहभागी हुदाँका केहि भिडियो झलकहरु । हामी निरन्तर सिकाइमा छौँ । कमजोरी लाइ सुधार्दै मौलिक कला सस्कृती संरक्षणलाइ आत्मासाथ गर्दै निरन्तर सत्कर्म गर्ने कोशिष गरेका छौ । हाम्रो प्रयास कस्तो लाग्छ कृपया प्रतिकृया दिन नभुल्नुहोला है । Nepali Wedding Panchebaja Dance Video, Prsents by Kala Ghar Sindhuli शुभ विवाह, बर्तबन्धन तथा शुभ कार्य लगायत विभिन्न कार्यक्रमहरुमा पन्चेबाजा, खैजडी भजन तथा विभिन्न कार्यक्रम प्रस्तुतीको लागि हामीलाइ सम्झन सक्नुहुनेछ । सिदा सम्पर्क : नेपाली बाबु सुमन ः 9815857840 पवित्रा रम्तेल ः 9807884184 सिसिर सिद्ध ः 9800830258. Nepali wedding Naumati panchebaja video 2078. Presents by Kala Ghar Sindhuli.

الفئة

عرض المزيد

تعليقات - 17