المدة الزمنية 16:25

शेयर बजार नै हो छोटो समयमा करोडपती बनाउने | How to enter share market in nepal for Begginners | Part-1

بواسطة GYANmandu
901 940 مشاهدة
0
35 K
تم نشره في 2020/07/08

#sharemarketnepal #basicsofnepalsharemarket #Nepalsharemarket PART 2 of this (share market for beginners series ) : /watch/QSuT-QOUI5WUT Full share market for beginners series :Share Market For Beginners(Full Series): /playlist/PL_zqEMg0OBHBODTtk9J_y54j2OLUtWQE5 Connect With Our Facebook Group : https://www.facebook.com/groups/581595952538802 NEPAL SHARE MARKET - Full Basics For Beginners | शेयर बजार नै हो छोटो समयमा करोडपती बनाउने | Part 1 This video is about NEPAL STOCK EXCHANGE for beginners. How to enter share market in nepal and basic things and steps you must know and follow in nepal share market. HERE IS THE IN DEPTH EXPLANATION OF TOPICS WE ARE COVERING IN THIS VIDEO ================================================================ नेपाल स्टक एक्सचेन्ज(Nepse) नेपालमा शेयरको कारोवार गर्ने एक मात्र कम्पनि र स्थान हो । यसका क्रियाकलापहरु प्राथमिक र द्धितिय बजारका सेवाहरु उपलव्ध गराउने तथा शेयरको राफ साफ गराउने लगायतका धेरै हुन्छन । यसले बजार सञ्चालकको रुपमा भुक्तानी राफसाफको सहजकर्ता काम पनि गर्दछ । नेपालमा सुचिकृत कम्पनिको सम्पुण मापदण्डको निगरानी राख्ने तथा अन्तिम शेयर लगानीकर्तालाइ साक्षर गराउने काम पनि नेपाल स्टक एक्सचन्जले गर्दछ । IPO(INITIAL PUBLIC OFFERING) FACT:- कम्पनिले आव्हानपत्र जारी गरि कम्पनिको प्रकृति र यसको बित्तिय विवरणहरु प्रकाशित गर्दछ । सम्भावित लगानीकर्ताहरु उक्त आव्हान पत्रका आधारमा यो कम्पनिमा लगानी गनु उपर्युक्त छ कि छैन निर्धारण गर्दछन ।यदि उपयुक्त छ भने कम्पनिको शेयर खरिद गर्दछन । कम्पनिले उक्त रकम व्यवसायको विस्तार र वृद्धिका लागी उपयोग गर्दछन ।v PRIMARY:- कम्पनिले शेयरवजारमा सुचिकरण गर्दा केही मात्रामा शेयरहरु जारी गरेको हुन्छ यो संख्या कम्पनि अनुसार फरकफरक हुन्छ र कम्पनिको वास्तविक आकारमा भर पर्दछ तथा कति रकम संकलन गर्नेहो त्यसैमा भर पर्दछ । कम्पनिमा लगानीकर्ताको जति वढि शेयर हुन्छ त्यसैअनुसार कम्पनिमा नियन्त्रण तथा व्यवस्थापनमा पहुच हुन्छ । कम्पनिलाइ क्ष्एइ पछि पनि कम्पनि को लगानीकोषको आवश्यकताका आधारमा थप शेयर जारी गर्ने अधिकार हुन्छ । शेयरको खरिदकर्ता भेटाउनेः लगानीकर्ताले कुनै पनि कम्पनिले क्ष्एइ जारी गरेको समयमा सहभागी भइ शेयर खरिद गर्न सक्दछन र उक्त शेयर भविष्यमा बेच्न चाहन्छ । SECONDARY:- द्धितिय बजारको मुख्य काम शेयर मुल्य निर्धारण गरि उक्त रकम भुक्तानी पश्चात शेयर हस्तान्तरण गरेर खरिद कर्ता तथा बिक्रिकर्तालाइ सहयोग गर्नु हो । नेपालमा नेपाल स्टक एक्सचेन्ज मार्फत बाट मात्रै शेयर खरिद तथा बिक्रि गर्न सकिन्छ । खरिदबिक्रि नेपाल स्टक एक्सचेन्जको कारोवार समय आइतवार देखि विहिवार ११ बजेदेखि ३ बजे सम्म सार्वजनिक विदा बाहेकको दिनमा मात्रै लगानीकर्ताको खरिद र विक्रि आदेश अनुसार गर्न सकिन्छ । लगानीकर्ता सधै शेयरवजार किन घटवढ हुन्छ भनेर जान्न चाहन्छन । शेयरबजार अन्य बजारजस्तै स्थान हो । यहा माग र आपुर्तिको आधारमा शेयरमुल्य निर्धारण हुन्छ । कुनै पनि शेयर यदि धेरै लगानीकर्ता किन्न चाहन्छन भने शेयर वढ्छ र धेरै लगानीकर्ता आफुसंग भएको शेयर बिक्रि गर्न चाहन्छन भने शेयर घट्छ । शेयर खरिद विक्रिका लागी शेयर Broker को प्रयोगः लगानीकर्ताले दुइ तरिकाले शेयर खरिद गर्न सक्दछन । पहिलो प्राथमिक शेयर निष्काशन मार्फत जुन वेला कम्पनिले नै व्यवसायको लागी रकम जम्मा गर्न पहिलोपटक सर्वसाधारणलाइ शेयर खरिदको लागी आव्हान गर्दछ र प्राथमिक शेयर निष्काशन पश्चात उक्त शेयर शेयर दलाल मार्फत मात्रै बिक्रि गर्न सकिन्छ । शेयर दलालले शेयरहोल्डरको एजेन्टको रुपमा शेयरवजारमा भुमिका निर्वाह गरेका हुन्छन । नेपाल स्टक एक्सचेन्जमा सोझै गएर शेयर खरिदविक्रि गर्न सकिन्न । सामान्यतया शेयर दलाल लगानीको सल्लाह दिने र नदिने गरि दुइ प्रकारका हुन्छन । नेपालमा यस्तो दलाल छैनन सामान्यतया शेयर खरिद बिक्रि बापतको शुल्क समान छ बरु त्यसैमा कतिपयले सल्लाह सुझाव उपलव्ध गराउदछन तर दलालले नियमअनुसार यस्तो गर्न पाउदैनन । THIS VIDEO INCLUDES FOLLOWING THINGS share market in nepal share market of nepal share bazar nepali paisa nepali share market analysis nepali share market news nepali share bazar news nepali share market training nepali share market app stock and share market in Nepal nepal share market news nepal stock exchange market depth today's share price nepal stock market how to invest in nepal share market nepal share market discussion forum nepal share market today nepal share market latest news how to invest in nepal share market nepse online trading nepse Understanding the basics Nepal Share Market - Understanding the basics nepse technical analysis Nepal ma business kasari grne Nepal share market information nepalsharemarket sharemarketinnepali nepalsharebazaar ========================================================== #GYANmandu #sharemarketnepal #basicsofnepalsharemarket #Nepalsharemarket #sharemarketinnepal #sharemarket-understandingthebasics #Nepalsharemarketinformation #nepalsharebazaar #sharemarketforbeginners

الفئة

عرض المزيد

تعليقات - 713