المدة الزمنية 3:53

Kehi mitho bata gara - lyrics

496 مشاهدة
0
16
تم نشره في 2023/07/22

केही मिठो बात गर रात तेसै ढल्किदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ भरै फेरी एकान्तमा रुनु त छँदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ रमाइलो कुरा गर, सपनाको कुरा गर रमाइलो कुरा गर, सपनाको कुरा गर सङ्-सङै बिताएको (सम्झना को कुरा गर सङ्-सङै बिताएको (सम्झना को कुरा गर दु:ख छोड दु:ख लाई त जिन्दगानी छँदै छ भरै फेरी एकान्तमा रुनु त छँदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ आउ नाँचौ आन्ध्यारोमा जुनकिरी नाचे जस्तै बतास मा उँडौ आज (सिमल को भुवा जस्तै)*2 दुई कदम साथ हिडौ छुटिनु त छँदै छ भरै फेरी एकान्त मा रुनु त छँदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ।

الفئة

عرض المزيد

تعليقات - 3