المدة الزمنية 56:21

बुद्व दर्शन बारे Khenpo Rinpoche Shreelama को यस्तो आयो स्पष्टीकरण

بواسطة United tv Nepal
44 949 مشاهدة
0
964
تم نشره في 2018/10/21

बुद्ध दर्शन बारे विभिन्न बहस, छलफल, अन्तर्कृया भईरहेकाे सन्दर्भमा पाेखराका एक बुदिष्ट लामाले यसको दायरा र अझै अगाडि कसरी लानुपर्छ भन्नेबारे प्रष्ट पारेका छन । पाेखराकाे रामघाट स्थित बाैद्व सदनका प्रमुख लामा Khenpo shreelama Gurung लाई यस बारेमा विभिन्न प्रश्न राखेर सञ्चारकर्मी खिमा गुरुङले रेडियो गाेर्खालीकाे स्टुडियोमा स्पष्टीकरण मागेका छन् । यश बारे के छ त ? हेर्नुहाेला, सुन्नुहाेला । दाहिनेतिरकाे राताे अक्षरमा रहेको subscribe लाई क्लिक गर्न चाहिँ नभुल्नुहाेला । https://www.facebook.com/shreelama.gurung

الفئة

عرض المزيد

تعليقات - 58