المدة الزمنية 25:22

अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power

بواسطة Mechikali Khabar
1 393 851 مشاهدة
0
51.3 K
تم نشره في 2020/08/25

अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power jeeya Bhusal , Jiya Bhusal यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l © MICROLINK MOVIE MEDIA © www.microlinkmedia.com / Bhojraj Thapa Host : Bhoj Raj Thapa Guest : MicroLink Movie Media : 9847879773 !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com Right for this video is provided by MicroLink Media

الفئة

الكلمات

عرض المزيد

تعليقات - 3093
  • @
    @laxmibista6687منذ 4 سنوات भाेजराज
    भाइ यी नानीलाई हामी सबै भए र
    अार्थिक सहयोग गरनु पर्छ ।
    168
  • @
    @pradipbaralofficialمنذ 4 سنوات नानीको प्रतिभा लाई सलाम छ । सबैले सहयोग गरौं ! र थप हौसला दिनु पर्छ ,, नानिको भबिस्य उज्ज्वल छ। 124
  • @
    @tekrajkhadka7470منذ 4 سنوات अतभुत क्षमता नानिको आत्मै देखि सम्मान एबम आभार प्रकट गर्द्छु 11
  • @
    @sabitabhattraikafle8655منذ 4 سنوات धेरै धेरै माया नानू तिम्रा सबै चाहना छिटो पूरा होस ।बैनी तपाईंले सन्सार जित्न सक्ने छोरी जन्माउनु भएको छ। धर्य गर्नु छोरिको भबिस्य उज्वल छ। 39
  • @
    @lamsaljagannath896منذ 4 سنوات आहा!अद्भुत क्षमताको प्रतिभा नानू लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!❤️❤️❤️ 21
  • @
    @bibekmagar2162منذ 4 سنوات धेरै धेरै प्रगती गर्नु नानी तिम्रो मेमोरी पावरको मुल्यांकन होस 93
  • @
    @padambist3505منذ 4 سنوات भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु 152
  • @
    @bijayrasali2753منذ 4 سنوات पर्तिभाको त केही चिज मा पनि कमि रहिनछ सम्मान छ नानू को पर्तिभा लाई ।नानीलाई सबैले साथ दिनु पर्छ धन्यवाद भोजरज सर हजुर लाई 46
  • @
    @uedayabam9372منذ 4 سنوات यस्तो अद्द्भुत क्षमता भएको नानिलाई बधाई शुभ कामना! 3
  • @
    @tikadhungel8493منذ 2 سنوات बाल कलाकार जिया भुसाललाई हार्दिक बधाई।
    यि प्रतिभालाई उठाउनु पर्छ। सबैको सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ।
    2
  • @
    @user-cq3ve3rv2kمنذ 4 سنوات अदभूत प्रतिभाको धनी नानिको प्रशम्सा गरेरै साद्य रहेनछ सबैले सहयोग गर्नुपर्ने देखियो।♦️ 86
  • @
    @girijaghimire1754منذ 4 سنوات नानी को छेमत लाई देक्दा यक दम खुसी लागो र भोजरज सर ले जुन काम गर्नु भयको छ नानी को बोली कति माया लाग्दो रहिछ यो ननिको भबिस्यको लागि बहिनि लाई सहयोग गरौ 2
  • @
    @user-qt8gh7ms2bمنذ 4 سنوات यो बहिनीलाई सबैले साथ सपोट गर्नु होला अवस्य पनि बहिनी लाई सबैले मिलेर साथ र सपोटको खाचो छ 133
  • @
    @shashikalalama3400منذ 4 سنوات यी नानी मा साच्चै अदभूत शक्ति छ , सबै मिलेर नानीलाई साथ र सहयोग दिनुपर्ने जस्ले गर्दा नानीलाई हौसला मिलोस आत्मबल बडोस! 1
  • @
    @happyjojo7052منذ 4 سنوات नानी को प्रतिभालाई सलाम ! नरुनु बैनी तपाईको भविष्य उज्ज्वल छ , नानीले तपाईलाई सदा खुशी राख्छ ! 12
  • @
    @vishnunepal1448منذ 4 سنوات अदभुत ज्ञान कि धनि नानु , धेरै धेरै आशिर्बाद! 37
  • @
    @pesalioli2009منذ 4 سنوات भोजराज दाइ म हजुरले गरेका हरेक कामको प्रसङ्सक हु हजुरले कला गला भएका रहेक ब्यक्तिलाई आफ्नो प्रतिभा देखाउने अबसर दिनुहुन्छ अनि अन्य सामाजिक सेवामपनि एकदमै सक्रिय हुनुहुन्छ हजुरलाइ सफलताको लागि अग्रिम शुभकामना छ दादा 1
  • @
    @sirjanabhusal5347منذ 4 سنوات दि कहिल्यै नरुनु है,यो छोरिले कहिल्यै दुख दिदैन हजुर लाई सार्है ज्ञानि रैछिन् छोरु ,गड ब्लेस यु छोरु 76
  • @
    @gsg4933منذ 4 سنوات नानुलाई धेरै धेरै सफल्ताको कामना नानुको क्षमता अझभुत छ सबैले शेयर गरेर साथ दिनु पर्छ 1
  • @
    @Naya.jankari.technepalمنذ 4 سنوات धेरै राम्राे ज्ञान अनी प्रतिभा नानीको
    उज्जवल भविष्यको कामना एती सानो उमेरमा नानीको प्रतिभा देखेर
    2
  • @
    @bikramkhadka1856منذ 4 سنوات बाबा प्रतिको माया नानुको आँखा मा देखिन्छ जब बाबाको कुरा उठ्दा आँखा रसाउछन यति सानो उमेर मा दैब ले किन छुटायो नानी सङ बाबा को साथ। तिम्रो उज्वल भबिस्यको कामना छ बैनी मनै देखि 2
  • @
    @samirsunar4903منذ 4 سنوات आज चै पहिलोपटक भाेजराज सरले राम्रो भिडियाे लिएर आउनु भएछ।इन्द्रेणीमा लानुपर्छ चाडै सर 9
  • @
    @mekhrana8141منذ 4 سنوات बच्चा होस त एस्तो होस भबिस्य को अग्रिम सुभकामना नानी । नेपाल कि काचोली फेर्ने तिमिले मात्र सकिन्छ । 35
  • @
    @L_JGAMING_YTمنذ 4 سنوات नानीको क्षमता प्रती सलाम छ अझै प्रगति अशिम शुभकामना नानीलाई । 1
  • @
    @mayasanu9971منذ 4 سنوات कति रुन मन लाग्यो फेरि पनि यो नानुको मामु पर्ति यति धेरै मायाँ सानामै कति ज्ञ्यानि नानु
  • @
    @mayathapa9091منذ 4 سنوات आहा कति मिठो बोली सरस्वती को बास रहेछ बाबा गुमाएको पिंडा भुलाउन कोलागी भगवान् ले लक्ष्मी सरस्वती को बास भएको छोरी लिएर जानु भॢएकोरहेछ,,,,,,,,,,,,,,,,,,,,, 2
  • @
    @reshamneupane6902منذ 4 سنوات यस्ती असल र छेमतावान छोरी त भाग्यमानीले मात्र पाउँछन्। नानुलाइ धेरै धेरै शुभकामना। नानुको बाबाको असामयिक निधनको खबरले अति नै भावुक बनायो। सबै मिलि सक्दो सहयोग गरौं। अवश्य ठूलो पुण्य मिल्नेछ। 1
  • @
    @kishorpanthee2673منذ 4 سنوات दीयाको उज्ज्वल भविष्यको कामना! स्मरण शक्ति कायम रहिरहोस् नानीलाई हैरान पारेर यूट्यूबरहरूको कमाई खाने भाँडो नबनोस् । यूट्यूबरले अन्तर्बार्ता लिएर कमाएको कमाई आधा नानीको होस् । 2
  • @
    @baldevrana5581منذ 4 سنوات धेरै धेरै धन्यवाद नानीलाई।नानीको भबिस्य राम्रो छ यी नानीलाई सबैले सहयोग गरौ।
  • @
    @sitapoudel7816منذ 4 سنوات नानीको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️God bless you always. 3
  • @
    @jamunarai2268منذ 4 سنوات सारै राम्रो प्रतिभा को खानी भएकी यी नानी लाई सबै नेपाली मिलेर ले साथ दिन सकौ जय नेपाली 1
  • @
    @prakreety1102منذ 4 سنوات God bless you nanu❣❣ kati innocent talent nanuani kasto mitho voice love you nanu❤❤ 8
  • @
    @milangiri8047منذ 4 سنوات सानी नानू को अगाडि आफ्नो मनोवल
    घटाउनु हुन्न दिदी आफूले आफूलाई समाल्नु
    नानु लाई समाल्नू। आफ्नो जोडीलाई दैबले
    न राखे पनि नानुको मुख हेरेर बस्नु नानु लाई
    ज्ञानी बनाउनु नानु धेरै ज्ञानी छिन।
    अनि
    सबैले सहयोग गरेर नानु ममु को लागि एउटा
    सानो घर भए पनि बनाई दिने पहल गरिदिनु पर्यो
    भोजराज सर।
    साथै नानु को ईन्द्रेणी मा जाने ठूलो धोको रहेछ
    एक चोटि ईन्द्रेणी सम्म पनि पुर्याउनु पर्छ है भोजराज सर।
    .
    ...وسعت
    37
  • @
    @amarkhatri9875منذ 4 سنوات रुनु हुँदैन दिदी।।।।सबैको साथ सपोर्ट पाउनु हुन्छ छोरीको भविस्य राम्रो छ 408
  • @
    @startamu3098منذ 4 سنوات नानी को प्रतिभा प्रति सलाम छ। उज्यल भविष्य को कामना नानु।god bless you 8
  • @
    @radhaadhikari8989منذ 4 سنوات पटकपटक आँसु झर्यो यो नानिको कला र शब्द हरुले सुभकामना नानू अनि ।बैनी नरुनु है हिम्मत बडाउनु के भएर हो श्रीमान बित्नुभएको 8
  • @
    @sujayaadkhikari8553منذ 4 سنوات Bichara.nanu..God bless you nani..!! Best of luck..!! Love you so..much..nanu..!! 5
  • @
    @babitagurung8439منذ 4 سنوات कति धेरै ट्यालेण्ट यो स्यानी गुडिया छोरी नानु जीया भुसालको गाउन पनि मायूर स्वर पनि तेतिकै राम्रो कसैको हितकारी मनहरुको साथ र सहयोग पाएमा यो स्यानी गुडिया छोरी नानुको भबिष्यमा अबस्य सफलता मिल्ने छ भन्ने मा पूर्ण बिस्वास छ।, 2
  • @
    @sarojboharavlogs9771منذ 4 سنوات भोजराज थापा सर को काम मन पराउने फ्यान हरु यता मेरो च्यानल लाई subscribed गरि जोडीनु होला नानु को उज्ज्वल भविष्यको कामना गर्दछु 565
  • @
    @quietheart789منذ 4 سنوات This video touching my heart love you nanu from Thailand can’t control my tear 8
  • @
    @khimkandel41منذ 4 سنوات Love you nanu, you are such a great and talented person on your age. Keep it up and God bless you. 16
  • @
    @mohanlalita8111منذ 4 سنوات हेर्नू भन्दा यस्तो दुख अनि सुखको interview नहेर्नु बेश लाग्यो सारै मन रोयो यी अँखामा आँसु भरिए best of luck nanu 3
  • @
    @biswasgr143منذ 4 سنوات नानिको प्रतिभा अति उत्कृष्ट छ सधै खुशी रहनु नानू अझ उज्ज्वल भविस्य को कामाना छ नानुलाई 1
  • @
    @sarozrae2135منذ 4 سنوات Wow कसरी बयान गरुम यो नानी को म खुशी छु हाम्रो देश मानी यस्तो माहान माहान जन्म भएको छ
  • @
    @gamgurung7415منذ 4 سنوات मलाइ साह्रै मन परयो नानी को अदभुत क्षमता भविष्य उज्ज्वल छ शेयर पनि गरे मैले 95
  • @
    @balrambishwokerma813منذ 4 سنوات अति राम्रो अद्भुत कला अनि स्मरण शक्ति नानू को उज्ज्वल भबिस्य को कामना बाबू को बारे न सोधेको भएको भए हुने
  • @
    @muskanthapa7293منذ 4 سنوات Keep it up bunu❣️❣️ u have brilliant talent i salute ❣️❣️ you .. 8
  • @
    @dineshghimire9181منذ 4 سنوات नानू को उज्वल भबिस्य को कामाना गर्दछु। साथै भगवान संग प्रार्थना गर्छु यो नानू को ईच्छा हरु छिट्टै पूरा होस। 1
  • @
    @narayanbohara9638منذ 4 سنوات यो नानी सबै नेपाली हरुको मन मस्तिस्क मा बसि सकि कति प्यारी नानि
  • @
    @nandalaltimilsina679منذ 4 سنوات Hurt touching लाईन
    ठूलो भयसी ईन्णेणीमा जानी❤
    1
  • @
    @bakhatrajpal271منذ 4 سنوات हाम्रो नेपाल मा ठुलो ठुलो मन भएका नेपालि दाजु दिदी हरु हुनु हुन्छ सबै ले सयोग गर्दिनु होला❤️ 33
  • @
    @somuna3141منذ 4 سنوات I can’t control my tear ..she is so talent..so cute god bless you Nanu 20
  • @
    @bibekthakuri4558منذ 4 سنوات यति राम्रो कलालाई मेरो पनि सलाम छ सफलताको शुभकामन छ 1
  • @
    @hiralalgiri683منذ 4 سنوات नानुको प्रतिभा अतिनै राम्रो छ बुनुलाई इन्द्रेणी मा पुर्याइदिनु होला दाजु 87
  • @
    @damodarpanta7762منذ 4 سنوات प्रतिभा सबैलाई दिएको हुन्छ, तर यो ६ बर्षको नानुको प्रतिभाको गति अभूतपूर्व रूपमा छ। जिया भुसाललाई प्रसंसा गदै सम्मान गर्छु।
  • @
    @sanjaykumarsahskslove2823منذ 4 سنوات Yo Nani t vanne chahi hamro Nepal ko xori ho ani यसमा सबै किसमका गुणहरू x मेरो मनुकम्ना x पशुपति नाथ संग नानी को सपना पूरा होस् thanks pyari nani
  • @
    @postarabinmagar2115منذ 4 سنوات यस्ता प्रतिभा भएकि बालदेवि कम्प्युटरलाई सरकारको आखामा पुर्याउँ सबैले भन्नेले लाईक ठोकुम् है !! 180
  • @
    @Mibovlogمنذ 4 سنوات भोजराज सर यि नानीको प्रतिभा निकै उत्कृष्ट छ। यि नानीलाई इन्द्राणी कार्यक्रम सम्म पुराइदिनू हुन अनुरोध गर्दछु।
  • @
    @mayathapa1102منذ 4 سنوات Great nanu Soo cute
    God bless you
    8
  • @
    @yubrajchapagain5727منذ 4 سنوات नानू को प्रतीभा सारै राम्रो लाग्यो। सफलता को शुभकामना ।
  • @
    @ramkrishnapandey4549منذ 4 سنوات नानी को जुन क्षमता छ साच्चै मनन योग्य छ एस्ता प्रतिभा को सम्मान गरौं यो भिडिओ हेर्दाहेर्दै आँखा रसाएर आयो सकिन्छ सहयोग गरौं सकिन्न हौसला प्रदान गरौं
  • @
    @shivadhakal1823منذ 4 سنوات भोजराज सर हजुर ले जसरि भयपनि ईण्णेणि सम्म पुराउनू होला त्यहा गयसि यिनि नानिको भबिस्य राम्रो हुन्छ 138
  • @
    @manthapa9340منذ 4 سنوات Tears fell from my eyes due to miserable condition and her talency. Appreciate to cute Nanu. God bless you . 17
  • @
    @narenbantawa4090منذ 2 سنوات नानीकाे अदभुत क्षमताकि धनी रहेछिन उनीलाई सरस्वतिमाताले सधै साथ दिउन । 1
  • @
    @rachanasunar0542منذ 4 سنوات कस्तो आँसु झर्छ यो नानुको कुरा अनि इनिले बोलेको सुन्दा सायद यो नानुको बाबा भको भए सायद कति राम्रो हुनि थियो ल है सर यो नानुलाइ माथी पुराउनु पर्छ है इन्द्रनिमा छिटो भन्दा छिटो पुराइ दिनु होला है भोजराज सर कत्ती ढिलो नगरी है सर ....وسعت
  • @
    @sirjanamgr8913منذ 4 سنوات कम्जोर मन नबनाउनु दिदी हजुरसातमा सम्पुर्ण मनकारी मन हुनुहुन्छ।नानिको अत्भुत क्षेमता छ। उज्ज्वल भबिस्यको कामना गर्दा छु।
  • @
    @sunilpoon8555منذ 4 سنوات नानू को सब भन्दा ठूलो इच्छ्या रहेछ जसरी पनि इन्द्रेणी मा पुर्याइदिनु होला यति गर्नु भयो भने नानू को एउटा इच्छ्या पूरा हुनेछ please 8
  • @
    @sarozkyce6837منذ 4 سنوات इन्द्रेणी मा लानु पर्यो यो नानी लाई chado.god bless you nanu. 21
  • @
    @mmadhumagar9491منذ 4 سنوات God bless you little sister and have a bright future ❤️ 10
  • @
    @ashnauprety803منذ 4 سنوات Bicharra nani
    Katii talent innocent
    My tears rolled up
    God bless you nani
    Mommy lai mayya garnnu huss
    3
  • @
    @okile9084منذ 4 سنوات रुप उत्तिकै राम्रो
    बोली झनै मिठो
    पढाईमा. सोचेभन्दा टाठो
    अनुशासन की रानी.
    सबै राम्रो भयो भने भगवान ले आखां लगाउछन भन्छन. हो रहेछ बिचरा त्यो दिदीलाई छोरीले चटक देखाएर रमाईलो गरेर. बाच्ने आधार बनाउने भईन ....وسعت
  • @
    @deeploprai7744منذ 4 سنوات Wow what a talented kid, you made me an amazing ,god bless you baby❤️❤️❤️ 12
  • @
    @samundramalla1520منذ 4 سنوات wowoww नानिको बाबाले सोचेको सपना पूरा होस नानी लाई हामी सबैले सहयोग गरौ नेपाल कि मेमोरी किङ चेली बनाउनु पर्छ
  • @
    @dineshchettri6472منذ 4 سنوات This is a real talent ❤️.
    God blessed you sister❤️
    7
  • @
    @user-ms1lw6gd5rمنذ 4 سنوات कति राम्रो ज्ञानि ,तिक्ष्ण दिमाग भएको छोरी.जुन घर मा छोरिको जन्म हुन्छ त्यो घर स्वर्ग भन्दा धेरै राम्रो हुन्छ.कति मजाले याक्टिङ गर्दै नाचेक पनि.नरुनुस n id="hidden11" class="buttons">दिदी छोरिले तपाइलाइ सन्सार कै खुशी दिनेछिन.नानिको उज्ज्वल भबिस्यको कामना छ ....وسعت 9
  • @
    @krishnabachharbachhar5405منذ 4 سنوات आहा कति ज्ञानी छोरी र साथै सामान्य ज्ञान र सम्झिने क्षमता अथाह प्रगतिको शुभकामना र उज्वल भविस्यको कामना 1
  • @
    @tejgurung9847منذ 4 سنوات सारै अचम्म लाग्छ सकेर पढेर जानेकाे हाकि जन्मन साथै यस्तै हाेला यी नानि उज्वल भबिष्यकाे कामना गर्दछु र सरकारले व्यबस्थापन गरून् यी बालकलाकार लाई really naturally talent chori
  • @
    @shivapalpalishiva9657منذ 4 سنوات छौटो भयो भोजराज भाई टाईम अलिकति लाबो टाईम सम्म ईन्टर बियू लिनु जति हेरे पनि ऊती हेरन मन परछ 9
  • @
    @poojaauji372منذ 4 سنوات She is so innocent and talented.dherai maya ❤❤ 8
  • @
    @kamalbaniya2364منذ 4 سنوات छोरी लाई धेरै माया अनि उच्च सम्मान । सबै प्रतिभा हरु उजागर हुन । भबिश्य मा सबै प्रतिभामा न 1 हुन छोरी । कति राम्रो अनुशासन अनि अनुशासित छोरी । 3
  • @
    @santabir6300منذ 4 سنوات नानिको ईच्छा चाँडै पुर्ण होस भगवानरक्षगरिदिनुहोस नमन छ
  • @
    @rajusapkota7711منذ 4 سنوات मान्नु प्रछ नानुको प्रतिभा मलाइ पनि सायद मुख्य सबै पर्देशको मुख्य मन्त्रीहरुको नाम थाहछैन होला भन्या।जेहोस बाबा के भएर यति छिटै जानुभएछ दुखद खबरको साथमा नानुको प्रतिभा र टाइलेन्टलाइ देख्दा खुशी पनि लाग्छ।यो सन्सार यस्तै हो हार र हरेस नखाइकन अगाडि बडनु प्रछ यो सन्सार नैइ यस्तै छ के गर्नु भन्या god bless him ....وسعت
  • @
    @sundarlimdu8386منذ 4 سنوات आफ्नो मन दर्हो बनाएर अगाडि पाईला हरु चाल्नुहोला छोरी नानि लाई सबैले सहयोग गर्ने नै छन । 25
  • @
    @laxmansawod8931منذ 4 سنوات नानु को अदभूत क्षमता लाई सम्मान छ,,,
    Best of luck nanu,,❣️❣️❣️
  • @
    @laxmirai6586منذ 4 سنوات धेरै ट्यालेन्ट नानी , सुन्दर भबिस्यको शुभकामना । GOD BLESS YOU BOTH. 1
  • @
    @18shrenshipass77منذ 4 سنوات Kati talent bunu ❤❤❤. God bless you Nanu ..timle amalai afai palxeu paxi .tmi dherai Thulo manxe baxeu nau .tmi jasto chhori sable janma diyun God blessyou 4
  • @
    @nirojshrestha2297منذ 4 سنوات Wow best of luck nanu .. your memory power 2
  • @
    @bhojrajkhanalمنذ 4 سنوات मिडिया मा लिउनु भो धेरै राम्रो गर्नु भयो अभ नेपाली जनता ले उसलाई सहयोग र साथ दियौं भनी उसले आफ्नो बुबा को सपना पूरा गर्नी छिन। love you nani
  • @
    @prbhuharikosarnagati2496منذ 4 سنوات हरि:शरणम्यी नानी लाई इन्द्रेणी कार्यक्रम मा लैजानु पर्यो भोजराज भाई 80
  • @
    @govindakoirala3890منذ 4 سنوات God bless you have extra ordinary eyes filled with tear. 4
  • @
    @jitendrarajchemjong1955منذ 4 سنوات यस्ता प्रतिभाशाली बालिकालाई राज्यले संरक्षण साथै असल शिक्षा दीक्षा दिएर देश र जनताको उन्नतिको काममा लगाउनु सके राम्रो हुन्छ।
  • @
    @sandeep2937منذ 4 سنوات त्यै Questions हरु मलाई सोध्या भए एउटा नी मिलाउ दैन थेऊ मैले लु
    यो नानी धेरै भन्दा धेरै talent छे
    आशा छ यो नानी आफ्नो जीवन मा धेरै success होस्
    सपना हरु पनि सबै पूरा होस् यो नानी को