المدة الزمنية 11:6

इन्सपेक्टरको जागीर ध' रापमा, छान बिनको लागि ज्या' नमा रा पुलीसलाई रानिपोखरी बोलायो

بواسطة Hello TV Nepal
563 108 مشاهدة
0
13.1 K
تم نشره في 2020/02/28

#HELLOTVNEPAL #hellotv इन्सपेक्टरको जागीर अब धरापमा, छानबिनको लागि ज्यानमारा पुलीसलाई रानिपोखरी बोलायो यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917, 9813368656, 9861388479 के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll To stay updated please CLICK HERE to SUBSCRIBE: /channel/UCjqCfEBZMsXGr6oQeM3yRzQ Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 2147
  • @
    @yoyoyoyo1762منذ 4 سنوات जागिर बाट बर्खास्त मात्र होइन कडा भन्दा कडा सजाय हुनुपर्छ पीडित लाई न्याय दिनु पर्छ 497
  • @
    @kiranrai1694منذ 4 سنوات U r greater woman.keep it up I salute u.
  • @
    @nishalgurung4896منذ 4 سنوات पिट्ने पुलिसलाई कडा भन्दा कडा सजाय होस। उस्को पनि interview hunu paryo 115
  • @
    @hastalal1797منذ 4 سنوات राष्ट्रपति महिना भएको देश मा महिला को सुरक्षा छैन 38
  • @
    @gurungnepalese6287منذ 4 سنوات अास्था दिदी ले भनेको कुरा हरु कस्स कस लाई याद अायाे ल हेर्नू त प्रहरी हे भगवान के हाे एस्ताे नेपाल मा 289
  • @
    @LHAKISBLOGمنذ 4 سنوات He needs to give a written apology to her and he should be suspended. That's really .
  • @
    @angarajpanday1013منذ 4 سنوات नेपाल पुलिस को ब्यवहार एकदमै खतम छ भन्ने जति यता हाजिर हौ 5
  • @
    @narayanvikramshah6636منذ 4 سنوات त्यो पुलिश माहा अपराधी हो तेश्लाइ कडा कार्बाही होस तेश लाई जेल सहित जागिरी खोशिनु पर्छ ।। 39
  • @
    @user-kp5er3zc2lمنذ 4 سنوات बिचरी यो हेमा दिदी जता बाट पनि पीडित नै हुनुहुन्छ जुन भन्ने बुढा को साथ नभए पछि जो ले पनि हेप्ने 111
  • @
    @bijaytheeng2754منذ 4 سنوات एउटि नारी माथी यस्तो दुव्र्यवहार गर्ने त्यो जो सुकै होस पुलिस, नेता जो सुकै
    सजाय कार्बाही हुनु पर्यो ।
    179
  • @
    @sitamoktan180منذ 4 سنوات एसलाइ सरकारको भात बडि भाको हो एसलाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ 3
  • @
    @anjanamagar8524منذ 4 سنوات राम्रो कुरा गर्नु भयो भगवान तपाइको साथमा.
  • @
    @sujanachhami3301منذ 4 سنوات प्रहरी लाई तुरुन्तै जागीर बाट निलम्बन गरि कारबाही गरियोस् 87
  • @
    @mahimamahima9492منذ 4 سنوات त्यसलाई छोड्नु हुँदैन ।जसरी पनि कारबाही हुनुपर्छ ।
  • @
    @reshambk8605منذ 4 سنوات यो पुलिस लाई कारबाई हुनुपर्छ अनि जागिर पनि चट पर्नु पर्छ 86
  • @
    @chanale7991منذ 4 سنوات Tq nanu nare astai hunu parxa tq nanu tapai ko sapot xa i dubai
  • @
    @shagainsen4733منذ 4 سنوات यो पुलिस लाई दरो कार्रवाई हुनु पर्छ जागिर बाट निकाल्नु पर्छ कालो पोतेर डुलाउनु पर्छ यसको पावर बच्चा महिला माथि देखाऊ छा कोरोना ले चीनको डाक्टर मर्नु भन्दा यो पुलिस मोरे हुन्छ भाईरस हरु 98
  • @
    @saruupreti6852منذ 4 سنوات तियो पुलिस्लाइ मिडियामा लेउनु पराे उपचार खर्छ बेहोर्नु परो 119
  • @
    @yukeshgurung1866منذ 4 سنوات त्यो प्रहरीलाई कडा भन्दा कारबाही हुनुपर्छ
  • @
    @jhanshresthaمنذ 4 سنوات त्याे पुलिस ईनिस्पेटर ले पनि जागिर बाट हात धुने भाे ठुला बढाकाे अाडमा जाेस गरयाे पुलिस गैस अब त ईनिपेम्टर जेल 216
  • @
    @mp9343منذ 4 سنوات Aafno Bachcha pariwar ra samaj ko lagi jyaaaan dine Nari
    Hats off to u
  • @
    @balaramtamang6321منذ 4 سنوات धरापमा हैन सिधै दर्खास्त गर्नुपर्छ त्यसलाई।
  • @
    @kathmandu6455منذ 4 سنوات त्यहीँ भए र मैले सधैं भन्छु पुलिस लाई कहिले बिश्वास नगर्नु अनि आफ्नो नसम्झनु यति धोका दिन्छ प्रहरीले ।।।। 128
  • @
    @dipendrabudhaxettri2947منذ 4 سنوات त्यो पुलिस को जागिर फाल्नु पर्छ
    पागल छ पुलिस
    1
  • @
    @essubasnet4997منذ 4 سنوات तो पुलिस लाई हदै सम्मको काबाहि हुनुपर्छ र जागिर बाट निलम्बन गर्नु पर्छ 58
  • @
    @dadiram7568منذ 4 سنوات कडा भन्दा कडा कार्बाहि हुनु पर्छ त्यो प्रहरि लाइ यसरि नै पिटेर नुन लगाउनु पर्छ 109
  • @
    @sawjaw244منذ 4 سنوات रास्ट्रपति ज्यु यस्तो अवस्था हजुरलाइ आएकाे भए के गर्नु हुन्थ्याे? 3
  • @
    @snehamagarofficial123منذ 4 سنوات जब सम्म केपी ओलि को देहान्त हुदैन तबसम्म नेपाली जनतालाई यस्तै अन्याय भइरहन्छ
  • @
    @syamoli6061منذ 4 سنوات तेराे बाउले दियकाे अादेस हाे खाते पुलिस महिला कुट्ने 78
  • @
    @jbkanxagrg8082منذ 4 سنوات यो बर्खास्त मा परेको जर्नेल को कारण ले गर्दा हेमा ले पुलीस को पिटाई खानु पर्‍यो पहीला त्यो जर्नेल भनाउदा लाई कडा कार्वाही गर्नु पर्‍यो यस्ले पुरै आर्मीको बेजत गरायो 31
  • @
    @RamKumar-ui4nlمنذ 4 سنوات देश काे सेवा गर्न बसेकाे पुलिस प्रशासन यउटा चेलिलाइ यसरी कुटपिट नेपाल सरकार ले छिटाे भन्दा छिटाे कानुनि कारबाहि हुनुपर्छ
  • @
    @samjanamoh5640منذ 4 سنوات महिला लाइ पिट्ने अपराधी लाई कडा भन्दा कडा कारबाही होस्। 75
  • @
    @khagendraneupane1463منذ 4 سنوات यो प्रहरीलाई पनि सबक सिकाउनु पर्यो ,, कडा भन्दा कडा कामकारबाही गरियोस !!
  • @
    @kashsiram4023منذ 4 سنوات तिनी अपराधी ईनिस्पेक्टर र्जर्नेल लाई राम्रो सङ छान बिन गरि करा कार्बाई ग्रर्नु प्रर्छ तस्ता कुकुर को काम छैन 129
  • @
    @narendrasawanofficial5270منذ 4 سنوات कस्तो मन्छे है यौटा नारी माथि यर्टो अन्नय गर्नी त्यसलाई पनि कडा कार्रवाई होस ,यस्तै गरी त्यसको चोटमा खुर्सानी लगाउनु पर्छ ,
  • @
    @balbahadurtamang2325منذ 4 سنوات पत्रकार मित्र" त्यो इन्स्पेक्टर लाई ल्याउनु पर्यो तपाईं हरु पनि यार त्यसलाई पनि ल्याउनु पर्यो नि कि डर लाग्यो तपाईं हरुलाई अगाडि ल्याउनु 91
  • @
    @Sushilsharma-ip4twمنذ 4 سنوات आस्थाको हर्कत गलत थियो त्यो केसमा आस्था गलत भने तर आज यी महिला माथी गरेको दुरब्यहार दयनिय छ त्यो पुलिसलाई कडा भन्दा कडा कारबाही होस।जय नेपाल जय मेरो देश।
  • @
    @sosticafle2342منذ 4 سنوات He doesn't deserve that uniform.he should be punished badly 10
  • @
    @binodlamichhane6902منذ 4 سنوات यस्ता चोर पुलिस लाई पनि जिउदै आगो लाउनु पर्छ। 27
  • @
    @krishnack6370منذ 4 سنوات Army n sasastra ko Kam ramro xa yo polish ko Kam ra harkat ghinlagdo xa 17
  • @
    @matrikabantawarai7159منذ 4 سنوات $६ मैनाको बालक लाई पनि बाकी नराख्ने त्यो प्रहरी लाई तत्काल जेल हालियोस 41
  • @
    @kumarhemant7287منذ 4 سنوات Hema baini get well soon god bless you
  • @
    @user-qm3tg1qs1sمنذ 4 سنوات Bolna saknu hunxa dd hajur lai salam xa 1
  • @
    @maheshkatuwal392منذ 4 سنوات यो अती भयो यो साला पुलिश लाई भेट्ने बित्तिकै आगो लागाउनु पर्छ 166
  • @
    @DreamGirl-xr3jiمنذ 4 سنوات आज आएर मलाइ हेमा सिस ठिक लाग्न थाल्यो त्यो इन्स्पेटरलाइ कारबाही होस
  • @
    @srijanalimbu7138منذ 4 سنوات त्यो खाते लाई कडा भन्दा कडा कारबाही हाेस् 71
  • @
    @laxmanchaulagain4463منذ 4 سنوات यो खाते पुलिसलाई पनि यस्तै गरि कुतेर शरीरमा नुन खुर्सानी दल्नु पर्छ । 130
  • @
    @ramunepali1106منذ 4 سنوات त्यो पुलिस लाई कडा भन्दा कडा सजाय दिनु पर्छ
  • @
    @sanishalama3117منذ 4 سنوات छिटोभन्दा छिटोभन्दा कारबाही हुनुपर्छ त्यो पुलिसलाई। सरकार के हेरदै हुनुहुन्छ 72
  • @
    @75gangatchمنذ 4 سنوات बच्चा बोकेकी हिमा श्रेष्ठमाथि लाट्ठी बर्साउने पिट्ने प्रहरी इन्स्पेक्टर:देवीप्रसाद पौडेललाई कडा भन्दा कडा सजाय होस। अनि प्रहरीलाई मत्र होईन त्यो खत्री अर्मिलाई पनि छान विन होस । किनकी आउने दिनहरुमा यस्तो घट्न नहोस कुनै पनि प्रहरी वा सेना आर्मी
    द्वारा
    , धन्यवाद ।
    .
    ...وسعت
    1
  • @
    @AAEntertainment9842095588منذ 4 سنوات त्यो पुलिस कुन रन्डी को छोरा हो ? त्यस जनावर लाई कार्बाही होस !! 80
  • @
    @prakashshrestha9942منذ 4 سنوات धरापमा हैन।जेल हाल्नु पर्छ
    ।यो इस्पेक्तर लाई।
  • @
    @limbugita6065منذ 4 سنوات सिघ्र स्वास्थय लाभको कामना हेमा सिस त्यो प्रहरीलाइ कानुनको दायरा भित्र ल्यायेर कडा भन्दा कडा सजाय होस ।
  • @
    @rkprime709منذ 4 سنوات Nepali पुलिस third class छ 5% होला राम्रो अरु भ्रष्टम् 43
  • @
    @hamrot.v6015منذ 4 سنوات Kada vanda kada karbahi hos khatya police lai
  • @
    @HAPPY-zs1geمنذ 4 سنوات आमा भने को आमै हो लब you हेमा dd आफुले कुटाइ खाएर पनि बाबू लाई लडाउ भएन कम्से कम ladies पुलिस हुनु पर्ने हो यसरी जेन्स ले कुटपिट garne??? 29
  • @
    @birendrabasnet2114منذ 4 سنوات यो ईन्सपेक्टरलाई जागिरबाट तुरुन्तै बर्खास्त गरि जेल चलान गरियोस।त्यही नजिकै महिला प्रहरी छिन,महिला माथी महिलाले गर्ने हो कारबाही प्रहरी जवानले हैन,यो काले ईन्सपेक्टरले पावर देखायको हो।कानुनि कारबाही होस।
  • @
    @suryaadhikari1381منذ 4 سنوات छोड्नु हुन्न नरपशु ईन्स्न्पेक्टरको नाममा कलकं । शिघ्रस्वास्थ लाभको कामना। सिस
  • @
    @bishanbhujel9748منذ 4 سنوات कुकुर पुलिस महिला पिट्ने साला तेस्को बुडि लाई गयेर पिटेमा के गर्छ तेस्लाइ नछोड्नुस 66
  • @
    @uudavthapa114منذ 4 سنوات यो इन्सपेक्टर भनाउदो कुकुर लाइ-
    जेल कोच्नु पर्छ सङगसङ्गै त्यको
    बर्दी च्याती दिनु पर्छ।अति गर्नु अतिचार गर्नुत हुदैननी।
    2
  • @
    @sitarana7926منذ 4 سنوات कुकुर पुलिस यस लाइ पनि तेसरीनै पिटनु परछ छाडनु हुदैन खाते लाइ 102
  • @
    @dipakbxatteri1192منذ 4 سنوات मानप्ता भनेको यहि हो 52/64 को समय आउनु पर्छ npl ma
  • @
    @eshworshahi2821منذ 4 سنوات त्यो सालेको अनुहार समाजिक सन्जाल मा ल्याउनु पर्यो 65
  • @
    @tekmager812منذ 4 سنوات साले खाते पुलिस को
    आमा दिदी बहिनी छैन
    तेरो आमा दिदी बहिनी
    जस्तै हो खाते कुकुर
    थुक्का साले खाते
    180
  • @
    @robertsonjames6973منذ 4 سنوات कडा भन्दा कडा कार्बाहि हुनु पर्छ .no justice for poor people in Nepal.nepal government is PIMP.sarkar paisawala ko Dalal ho..अती भयो..पीडित लाई न्याय दिनु पर्छ.my heart is bleeding.
  • @
    @fforviral9149منذ 4 سنوات tyo inspector ko interview linu paryo interview ma nai rak rakti hani parcha 13
  • @
    @itmbest2821منذ 4 سنوات होइन हाम्रो देशका पुलिस किन यति धेरै पापी छ्न यत्तिको त गोरुलाई पनि पिट्न सकिँदैन भने। 83
  • @
    @jbrrai2019منذ 4 سنوات बेसाहार महिलालाइ सहयोग गर्नुपर्ने ठाउमा आफ्नै साथी भान्ने प्रहरिले लाथी बर्सायको दुनियाले देखिसकेकोछ सो पिदित्ले चादो भन्दा चादो न्याय पाउनु पर्छ
  • @
    @prizmalamichhane2795منذ 4 سنوات थुक्क पापि यति सम्मगरेर पनि कसैलाई पिट्छन 20
  • @
    @astamaharjan7108منذ 4 سنوات कानुन को देशमा यस्तो पो ,महिलाहरू पीडा मा किन ?
  • @
    @user-cu3un3tv2xمنذ 4 سنوات दुख माथी दुख कति पिडा पाउनुहुन्छ हो बिचरा हेमा नालायक ले हिर्काउनु हिर्कायेछ नि नजिक हुन पाको भयेत मनि मोर्नि तेलाइ के बाच्न दिन्थेर कुत्तालाइ 76
  • @
    @volu4970منذ 4 سنوات बैनि हेमाको सिघ्र स्वास्थ्य लाभको कामनाछ।
    र उनले न्याय पाउनु पर्छ नत्र भोलि जे पनि हुन सक्क।हैट यो त अन्यायको पनि पराकाष्ट नाघ्यो नि यार।
  • @
    @ishanivolg7245منذ 4 سنوات बच्चा लेर जानू हुदैन हेमा जि त्यो पुलिस ले घुस खायार हो यस्तो गरेको 24
  • @
    @bimalatamang3162منذ 4 سنوات प्रहरी को गल्ती छ तर हेमाको झनै गल्ती छ किनभने माला शाह होस अर्थात् अरू कोई होस अर्काको श्रीमान लाई मेरो श्रीमान भनेर दाबीं र हकअधिकार खोज्न पाईदैन र सहयोग गर्न पनि पाप हो। अर्काको श्रीमानलाई दाबी र अधिकार खोज्ना पाउनेहो भने कुनै जेठी श्रीमती ढुक्कसँग बस्न सक्दैन। Plz support reality and truth only. thank you ....وسعت