المدة الزمنية 39:5

Kantipur Samachar | कान्तिपुर समाचार, २८ मंसिर २०७८

بواسطة Kantipur TV HD
34 007 مشاهدة
0
697
تم نشره في 2021/12/14

Kantipur Samachar | कान्तिपुर समाचार, २८ मंसिर २०७८ आजको मुख्य समाचार - * कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान जारी पुस्तान्त्रणको मुद्दा लिएर प्रतिस्पर्धामा उत्रिएका सिंह, निधि र गुरुङ देउवासँगै मिले कोइराला एक्लै मैदानमा । * प्रशासनिक सिथिलता र झण्झटिलो प्रक्रियाले सवारी लाइसेन्स लिनै दुई वर्ष सरकारी निकायमा एक अर्कालाई दोषको भारी / मेसिन नहुँदा अनुमानकै भरमा सवारी परीक्षण । * सार्वजनिक निर्माण र खरिदमा बेथिति झन् मौलायो साना कम्पनीलाई कारबाही, पहुँचवाला र ठूलालाई भने उन्मुक्ति * सेयर बजारमा उछाल नेप्से परिसूचक एक सय ३७ अंकले वृद्धि दुई पटक सकारात्मक सर्किट । * एभीसी सेन्ट्रल जोन भलिबलका लागि नेपाली महिला र पुरुष टोलीको तयारी तीब्र खेलाडीले एक्सपोजर नै पाएनन् महिला टोलीलाई उपाधि जोगाउने चुनौती । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 17