المدة الزمنية 13:19

Kathmandu Funpark । काठमाडौ फनपार्क

بواسطة Mr. Suren
7 176 مشاهدة
0
155
تم نشره في 2021/01/22

काठमाडौको बिचमा पर्ने फनपार्क एउटा रमाइलो स्थल हो । यहाँ बच्चदेखि वयस्कहरुलाई पनि खेल्न मिल्ने बिभिन्न खालको खेलहरु छन् । यहाँ थोरै टिकट शुल्क तिरेर बिभिन्न खालको खेलहरु खेल्न सकिन्छ । त्यसैको दृष्यहरु यो भिडियोमा समाबेस गरेको छु । आशा छ तपाईहरु पनि यो भिडियो हेरेर रमाइलो गर्नु हनेछ । धन्यवाद Please Subscribe my YouTube Channel and also share my video Follow me on: Facebook : https://www.facebook.com/surayn.raee Instagram : https://www.instagram.com/Surayn Raee/ Twitter : http://twitter.com/@ SuraynR

الفئة

عرض المزيد

تعليقات - 72