المدة الزمنية 4:18

बेस्ट अन्तरवार्ता कसरी दिने | | best job interview in nepali | | job interview in nepali

بواسطة DhaPo
10 572 مشاهدة
0
396
تم نشره في 2021/04/13

सबैभन्दा सजिलोसँग अन्तरवार्ता कसरी दिने ?अन्तरवार्ता (interview) मा सोधिएको प्रश्नको उत्तर थाहा नभएर भन्दा अन्तरवार्ता के हो ? भनेर थाहा नभएर धेरैजसो मानिसहरू फेल हुने गर्दछ। यो भिडियोमा के हो अन्तरवार्ता र सबैभन्दा सजिलोसँग कसरी अन्तरवार्ता पास गर्नसकिन्छ भन्ने कुराको जान्कारी पाउनुहुनेछ। जस्को सहायताले जस्तोसुकै अन्तरवार्ता पनि तपाइले पास गर्न सक्नुहुनेछ । for more information visit our site :- https://dhapo0.blogspot.com/

الفئة

عرض المزيد

تعليقات - 5