المدة الزمنية 5:13

यही असोज १६ गते पोखरा स्तरीय सेभेन ए साइड हक्की प्रतियोगिता आयोजना हुदै।

بواسطة Parichay TV
76 مشاهدة
0
3
تم نشره في 2021/09/30

पोखरा हक्की कल्बको आयोजनामा यहीँ असोज १६ गते पोखरा स्तरीय "सेभेन ए साइड हक्की" प्रतियोगिता आयोजना हुदै। ६ टिमको सहभागिता रहने प्रतियोगिताले पोखरामा हक्की खेल बिकासको लागि भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको कास्की जिल्ला हक्की संघका कोषाध्यक्ष तथा खेल संयोजक राजन श्रेष्ठले जानकारी दिए।

الفئة

عرض المزيد

تعليقات - 0