المدة الزمنية 48:46

साझा सवाल अंक ४७५ : युवा नेता । ललितपुर ।

بواسطة Sajha Sawal
122 369 مشاهدة
0
1.3 K
تم نشره في 2017/01/08

राजनीतिक दलका युवा नेताहरु तिनकै वरिष्ठ नेताका पछुवा मात्रै हुन् कि उनीहरुसँग विकास र समृद्धीको योजना पनि छ ? नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य देवी खड्का र तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष रानी शर्मा तिवारीसँग युवा सहभागीको बहस । Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

الفئة

عرض المزيد

تعليقات - 223